काठमाडौँ – हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी...
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि...
काठमाडौं – काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा...
विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष जनार्दन शर्मालाई पार्टी छोड्न भनेको भन्ने हल्ला असत्य भएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले, “भनेकै छैन, त्यो...
काठमाडौँ- काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले...
विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै सम्बन्धित नभएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त प्रकरण धेरै...
एजेन्सी – इरानको इस्लामिक रिवोल्युशनरी गार्ड कर्प्स (IRGC) ले शुक्रबार राति इसराइलका दर्जनौँ सैन्य केन्द्र, एयरबेस तथा रणनीतिक ठेगानाहरूमा हमला गरेको दाबी गरेको छ। गार्ड कर्प्सद्वारा जारी विज्ञप्तिमा उक्त...
काठमाडौँ — इजरायलले इरानमाथि गरेको हवाई आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा उक्त आक्रमणलाई ‘बर्बर र आपराधिक’...
काठमाडौँ – नेपालमा मनसुन भित्रिएको १५ दिन बितिसक्दा पनि देशभरि विस्तार भइसकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १५ गते राति नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी, मधेस, बागमती,...
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि तीन नयाँ खेलाडीलाई स्कटल्यान्ड पठाएको छ। लिग–२ का लागि १५ सदस्यीय टोलीमा नपरेका किरण ठगुन्ना,...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय...
काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भएको बताएका हुन्। “उक्त कार्यमा...