कोरोनाबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

नेपालमा कोरोनाको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अुनसार नेपालमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला,...

सुदूरपश्चिममा शुक्रबार थप ६२ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा शुक्रबार थप ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

शुक्रबार १ सय ५१ जनाले कोरोना जिते

काठमाडाैँ – शुक्रबार १ सय ५१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ५१ जनाले...

शुक्रवार थप दुई सय २४ जनामा कोरोना पुष्टि, १ सय ५१ जनाले कोरोना जिते

काठमाडाैँ – नेपालमा शुक्रबार थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक नै स्थगित

काठमाडौं – शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको...

विराटनगरमा पुनः २ साताका लागि ‘लकडाउन’

विराटनगर – विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको...

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या कति पुग्यो ?

ललितपुर – ललितपुरको पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ...

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्ज – कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर...

नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न...

सफाइ पाएका एसपी डिल्लीराज विष्ट भन्छन : “निर्मलाले न्याय पाउनुपर्छ”

कञ्चनपुरमा दुई वर्षअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १४ बर्षिया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको र त्यसको अनुसन्धानमा संलग्न भएर प्रमाण नष्ट गरेको तथा यातनाविरुद्धको मुद्दा खेपेका ८ प्रहरीले बिहीबार सफाइ...

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको...

मेयरलाई कोरोना भाइरस पुष्टि, कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न अपिल

काठमाडौं – वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं गरिएको परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि मेयर सरावगीले आफ्नो फेसबुकमार्फत...