कोरोना दुई वर्षभित्रै अन्त्य हुने विश्व स्वास्थ्य संगठनको विश्वास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइसको विश्वव्यापी महामारी दुई वर्षभित्रै अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ। जेनेभामा शुक्रबार आयोजित डब्लुएचओको बिफिङमा बोल्दै डा. टेड्रोसले स्पेनिस फ्लू...

उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार...

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

काठमाडौँ – पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम...

रोकिएन बालविवाह

नेपालगञ्ज –  ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष...

उपत्यका भित्र निजी बैंकहरुको सेवा बन्द

काठमाडौं – सिमित जनशक्तिबाट संचालन गर्ने निर्णय गरेका निजी बैंक तथा वित्तिय संस्थाहरुलै अहिले केहीबेर अघिदेखि सेवा बन्द गरेका छन । उपत्यकामा आजदेखि लागु गरिएको निषेधाज्ञासँगै विहानै बैंकका सिइओ र कर्मचारी...

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा : घरबाट निस्कन समेत रोक

काठमाडौँ- उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी...

आज दर खाने दिन !

हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।विशेषगरी नेपाली नारीले मनाउने  तीजको पहिलो दिन दर खाइन्छ । माइतीले...

होम आइसोलेसनमा बसेर कोरोना जितेका पौडेल भन्छन्, “बाफ लिएँ, कागती र बेसारपानी पिएँ”

तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको  कोरोना पोजिटिभ देखिएको थियो ।...

११ मा भर्ना भदौ १५ पछि, ११ को नतिजा आएपछि मात्रै कक्षा १२ मा

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने...

आज कुशे औँशी पर्व अर्थात पितृ सम्मान दिवस/ बुबाको मुख हेर्ने दिन

काठमाडौं- भाद्र कृष्ण औँशीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिएर मनाईंदैछ । आज छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई...

अष्ट्रेलियामा सबै नागरिकलाई निःशुल्क दिइनेछ अक्सफोर्डको कोरोना भ्याक्सिन

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार देशमा कोरोनाको भ्याक्सिनको उत्पादन गरिने र सबै नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीले स्विडिश–बेलायती कम्पनी एस्ट्राजेनिकासँग अष्ट्रेलियाले सम्झौता...

संक्रामक रोग ऐन कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई

काठमाडौं– सरकारले कोभिड- १९ को जोखिम रोकथामका लागि हरेक मन्त्रालयबाट भएका निर्णयहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएका आदेशका रुपमा व्याख्या गर्दै ती सबैको कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई...