नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो, सामान्य क्षति
काठमाडौं – नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर...