लकडाउनलाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी परिचालन
काठमाडौँ – सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना...