काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयार भइसकेको भए पनि प्रकाशनका लागि...
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न पहाडी भेगहरूमा रातभर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बितेका ६ घण्टाको अवधिमा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट,...
काठमाण्डौ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा पानी पर्ने समयमा राति गाडी सञ्चालनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार, हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक आज...
काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आजका लागि तोकिएको समयभन्दा दुई घण्टा पछि सारिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक अब ३ बजे बस्नेछ। समितिका...
काठमाडौं – आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन्। उनले निर्वाचन आयोगमा रहेका अभिलेख यथावत राख्नुपर्ने र पार्टीभित्र महामन्त्रीको...
काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। हिजो बसेको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म हुने...
काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। पार्टीको कार्यकारिणी समितिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संसदीय दललाई समर्थनबारे...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुगेकी छन् । झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतकाे इजलास कक्षमै पुगेकी...
काठमाडौं — नेकपा एमालेले वर्तमान सरकारको एक वर्षको कार्यकाललाई समग्र रूपमा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले दुई ठूला दल मिलेर बनेको सरकारले...
काठमाडौं- पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा संलग्नता देखिएको आरोपमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्। उनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२...