काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गरेको छ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियम मा यूएईले दिएको १ सय ६१ रनको...
झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले यसपटकको निर्वाचनमा आफ्नो पुरानो चुनावी रणनीति परिवर्तन गर्दै घरदैलो केन्द्रित अभियान सञ्चालन गरेका छन्। अघिल्ला...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक चुनावी प्रचारप्रसार शुरू भएको छ। अब उम्मेदवारहरू घरदैलो र व्यक्तिगत भेटघाटमा सीमित नरही सभा, जुलुस, कोणसभा, र्याली तथा माइकिङसहित गाउँ–बस्तीमा पुग्नेछन्। फागुन ४...
सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका-१० देवीटोलमा गोली प्रहारबाट एक इन्जिनियरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार २०८२ साल फागुन ३ गते बेलुका करिब ८ बजेर ५ मिनेटमा...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचारप्रसारको समयसीमा तोकेको छ। आयोगले तोकिएको कार्यतालिकाबमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचारका लागि निश्चित अवधि प्रदान...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य समायोजन गरिएको नेपाल आयल निगम ले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम विशेष मतदाता...
काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी तथा साधुसन्तहरूको उल्लेख्य चहलपहल देखिएको छ। मन्दिर क्षेत्रमा बाबाहरूले धुनी...
काठमाडौँ । नेपाली कांग्रेस ले आज आफ्नो चुनावी प्रतिज्ञापत्र निर्वाचन आयोगमा बुझाउने भएको छ। यसअघि आजै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब मधेश प्रदेशको जनकपुरधाममा बुधवार सार्वजनिक गरिने...
काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारका क्रममा काठमाडौँस्थित ह्याम्स अस्पताल मा हिजो बेलुका निधन भएको राप्रपाका...
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको आधिकारिक पात्रो प्रकाशित गरेको छ। प्रकाशित पात्रोअनुसार आगामी वर्षका प्रमुख पर्व तथा तिथिहरू यसप्रकार रहेका छन्। वैशाख ४ गते...
काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमार्फत मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ। आज निर्वाचन आयोगले काठमाडौँमा...