सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा विष्णुराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गएको फागुन १२ गतेको निर्णयअनुसार सरकारले दोलखाका डा उप्रेतीलाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त...
राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि...
अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतले माघ ९ मा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।...
दक्षिण कोरियाले कोभिड–१९ विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन् । राष्ट्रपति मुनले कोरोना रोकथामका...
सरकारले कोरोना भाइरसको सङ्क्रमण विश्वभर बढ्दै गएपछि भाइरस प्रभावित देशहरुलाई दिदैं आएको आगन्तुक (अन अराइभल) भिषा सुविधा स्थगित गरेको छ । सरकारले कोरोनाले सबैभन्दा बढी प्रभावित चीन, इरान, इटाली, दक्षिण...
राष्ट्रिय, क्षेत्रीय, अन्तरर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम...
काठमाडौं – होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि...
काठमाण्डौ – कोरोनाको कारण विश्व नै प्रभावित भएको बेला सरकारले कोरोना भाइरसको कारण नेपालमा पनि आर्थिक मन्दी हुन सक्ने सङ्केत गरेको छ । नेपालमा पनि आर्थिक सङ्कट आउन सक्ने, उपभोग्य...
काठमाडौ – दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन् । उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास...
काठमाडौं – सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।...
काठमाडौं – चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको...
काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन...