सिन्धुपाल्चोक – पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा अवस्थित पाँचपोखरी थाङपालधाप गाउँपालिका–३ मा रहेको एक अनुपम गन्तव्य हो, जसले प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्वितीय संगम प्रस्तुत गर्छ। समुद्री सतहदेखि...
काठमाडौं — झुटा विवरण तयार गरी कम गुणस्तरको कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (NTC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६...
काठमाडाैँ— बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट एक वर्षका लागि मुक्त भएको छ। युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले लुम्बिनीलाई तत्कालका लागि सूचीमा नराख्ने निर्णय गरेको हो। पेरिसमा आयोजित...
काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। उक्त बजेट आगामी आइतबार (असार २९) को नगरसभामा सार्वजनिक...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै...
काठमाडौं – नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३...
काठमाडौं – मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी...
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छन्। इटालीको रोममा आयोजित एफएओको ४४औँ अधिवेशन तथा उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागिता जनाएपछि उनी...
काठमाडौं, असार २५ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारी पूरा गरेको छ। नीति शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएलगत्तै सार्वजनिक गरिनेछ। गभर्नर प्रा.डा. विश्वनाथ...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार विज्ञापन जारी गर्दै नवौं तहको सह विभागीय प्रबन्धकदेखि चौथो तहको सहायक...
काठमाडौं – कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको छ। महान्यायाधिवक्ता रमेश बडालले बुधबार पुनरावेदनमा जाने...