स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस

काठमाडौँ – अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयको अतिरिक्त...

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

चितवन – पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी...

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं – सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय...

नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाएका डा. मनोज केसीको सीआईबी प्रमुखमा सरुवा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु...

प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए हितेन्द्र, मनोज सिलवाल नियुक्त

काठमाडाैं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि यातायात आवागमन सुचारु भएको छ। गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिन दुबै दिशाबाट...

नख्खु कारागारबाट भागेका एकजना कैदी आफ्नै श्रीमतीको हत्या गरेर फरार

काठमाडौं – नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको...

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सो...

एसिया कपमा आज भारत–पाकिस्तान पुनः आमनेसामने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको सुपर–४ चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल साँझ ८:१५ बजेबाट सुरु हुनेछ भने टस ७:४५...

सेयर बजार १११ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार १११.७० अंकले बढ्दै २६२३.६२ अंकमा पुगेको छ। बिहीबार नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको बजार आज उतारचढावबीच निरन्तर बढ्दै उच्च...

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन...

काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिइन्

काठमाडौं –  काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा...