विश्वमा कोरोनाः संक्रमितको संख्या ५६ लाख नजिक, ३ लाख ४७ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५६ लाख नजिक पुगेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५५ लाख ८४ हजार भन्दा बढी संक्रमित भएका छन् । यो भाइरसबाट...

चौरजहारी घटनाः ३ जनाको शव भेटियो, ४ बेपत्ता, वडाध्यक्ष सहित स्थानीय १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा गरिएकाे सम्बाेधन यस्तो छ (पूर्णपाठ सहित)

प्रमकाे सम्बाेधनकाे पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ ।...

२ पत्रकार सहित ४३ जना कोरोना मुक्त, नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...

कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना परीक्षण गरिने : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन...

समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई...

निजि क्षेत्रका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सोमबार राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक...

अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जोगाउने सरकारको प्रमुख दायित्व : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपुर्याएको बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण...

नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुग्यो

नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत...

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्याे

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको...

अछाममा पनि कोरोना संक्रमित भेटिए

अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।...