दोलखा र सिन्धुपाल्चोकमा पहिरो: सिंगटी–लामाबगर, लापिलाङ र अरनिको राजमार्गका खण्डहरू अवरुद्ध

काभ्रेपलाञ्चोक – निरन्तरको वर्षासँगै दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले...

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित कार्यतालिकाअनुसार यी समितिहरूले विधेयक र प्रतिवेदनहरूमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले एक विज्ञप्ति जारी गर्दै आज रातिदेखि आगामी साउन...

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित, दुई सदस्यता र उमेरहदको व्यवस्था खारेज

काठमाडौँ — नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ। शुक्रबार र शनिबार राजधानीमा बसेको पोलिटब्युरो बैठकले सो प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र...

सौर्य एयरलाइन्स दुर्घटनाः पीडित परिवारद्वारा न्यायिक छानबिनको माग, आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको एक वर्षपछि सार्वजनिक भएको छानबिन प्रतिवेदनप्रति पीडित परिवारहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । सरकारले रतिशचन्द्र लालको...

७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने एमालेको निर्णय, विद्या भण्डारीबारे मतभेद

काठमाडौँ — नेकपा (एमाले) ले पार्टी नेतृत्वमा उमेर र कार्यकालको सीमा हटाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र...

देशभर सक्रिय हुँदै मनसुन, पूर्वी नेपाल हुँदै देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ — भोलि बिहानदेखि पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीका कारण देशभर व्यापक वर्षा हुने मौसमविद्हरुले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखा सामान्यभन्दा अलि...

एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र भण्डारीको सदस्यता विषयमा छलफल

काठमाडौँ — नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेताहरूले पार्टीभित्रको ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण सम्बन्धी विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय...

विदेश भ्रमणमा ३ हजार डलरसम्म सटही सुविधा, आवास र सेयर कर्जाको सीमा पनि बढ्यो

काठमाडौँ — अब भारतबाहेक तेस्रो मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकले प्रतिव्यक्ति ३ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का...

पूर्वका विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च सम्भावना

काठमाडौँ — देशको पूर्वी क्षेत्रमा रातिदेखि लगातार भारी वर्षा भइरहेको छ । विशेषगरी इलाम र झापामा अत्यधिक वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको बाहुनडाँगी वर्षामापन केन्द्रमा...

संघीय निजामती सेवा विधेयकको विरोधमा लुम्बिनी प्रदेशका कर्मचारीद्वारा ज्ञापनपत्र, अधिकार कटौतीको आरोप

दाङ — संघीय निजामती सेवा विधेयक, २०८० का केही प्रावधानहरूले प्रदेश निजामती सेवा अन्तर्गतका कर्मचारीहरूको अधिकार र वृत्तिविकासमा गम्भीर असर पार्ने भन्दै लुम्बिनी प्रदेशका निजामती कर्मचारीहरूले विरोध जनाएका छन्। उनीहरूले...

सौर्य एयरलायन्स दुर्घटना: पिच रेट बढी भएर भएको थियो दुर्घटना, पाइलटको गल्ती प्रमुख कारण

काठमाडौं — पोखराका लागि काठमाडौँबाट साउन ९ गते उड्न लागेको सौर्य एयरलायन्सको सीआरजे–२०० विमान दुर्घटनाको प्रमुख कारण पाइलटकै त्रुटि रहेको छ। नेपाल सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले शुक्रबार सार्वजनिक...