काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटका सांसदहरूलाई दरबारमार्गस्थित होटल याक एण्ड यतीमा छलफलका लागि डोरेका छन्। संस्थापन इतर समूहका एक नेताका अनुसार बैठक हाल जारी छ र छलफलको...
काठमाडौं – संघीय निजामती सेवा विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको सो विधेयक अहिले संशोधन प्रस्तावका कारण रोकिएको छ। विधेयक...
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक नगरेकोमा निर्वाचन आयोगप्रति ध्यानाकर्षण गराउन आयोग पुगेका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा आइतबार कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेको...
विराटनगर – निरन्तरको वर्षाका कारण हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्किँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथर जिल्लाका तीन स्थानीय तहको यातायात सेवा ठप्प भएको...
काभ्रेपलाञ्चोक – निरन्तरको वर्षासँगै दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले...
काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित कार्यतालिकाअनुसार यी समितिहरूले विधेयक र प्रतिवेदनहरूमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा...
काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले एक विज्ञप्ति जारी गर्दै आज रातिदेखि आगामी साउन...
काठमाडौँ — नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ। शुक्रबार र शनिबार राजधानीमा बसेको पोलिटब्युरो बैठकले सो प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र...
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको एक वर्षपछि सार्वजनिक भएको छानबिन प्रतिवेदनप्रति पीडित परिवारहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । सरकारले रतिशचन्द्र लालको...
काठमाडौँ — नेकपा (एमाले) ले पार्टी नेतृत्वमा उमेर र कार्यकालको सीमा हटाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र...
काठमाडौँ — भोलि बिहानदेखि पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीका कारण देशभर व्यापक वर्षा हुने मौसमविद्हरुले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखा सामान्यभन्दा अलि...
काठमाडौँ — नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेताहरूले पार्टीभित्रको ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण सम्बन्धी विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय...