भारत हुँदै नेपालमा पनि सलह कीरा प्रवेश, किसान त्रसित

भारत हुँदै नेपालमा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । अन्य देशको जस्तो...

हेलिकप्टरबाट उद्दार गरिएकी गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितिन्

हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लिइएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५...

भरतपुर अस्पतालमा काेराेनाबाट कैलालीका एक पुरुषकाे मृत्यु

नेपालमा कोेरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि...

१० अस्पतालका प्रयोगशालालाई काेराेना परीक्षणको अनुमति-सूचिसहित

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो । यसअघि...

सडक विभाग : भौतिक पूर्वाधार विकासको लक्ष्य भेट्न गाह्रो, ५० प्रतिशत खर्च हुने अनुमान

काठमाडाैँ- सडक विभागको वार्षिक लक्ष्य १२ सय किमि सडक कालोपत्र गर्ने रहेकोमा जेठ मसान्तसम्म ७ सय ३६ किमि मात्र सकिएको छ । त्यस्तै ग्राभेल सडक निर्माण लक्ष्य १२ सय किमि...

किन हटाइए अध्यक्षद्वय ओली र दाहालका लागि बैठक कक्षमा राखिएका साेफाहरु ?

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका लागि भिन्न सोफाहरु राखिएको भन्दै विरोध भएको छ । नेताहरुले विरोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको...

सर्वाेच्चकाे आदेश : नेपाल–भारत सीमामा काँडेतार किन नलगाउने, कारण देखाउ

सर्वोच्च अदालतले नेपाल–भारत सीमा व्यवस्थापनका लागि काँडेतार लगाउन माग राख्दै दर्ता भएको रिट निवेदनलाई अग्राधिकार दिएको छ । यस्तै निवेदनमा विपक्षी बनाएकाहरुलाई उचित जवाफ र कारण सहित अदालतमा उपस्थित हुन...

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सकियाे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानको लागि भारतसँग भएका...

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्याे

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती...

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...

शुक्रबार थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ९३ जनामा कोरोना...

दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि

दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दार्चुलाका ३ जनामा कोरना संक्रमण पुष्टि भएको जानकारी...