काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित

काठमाडौँ – सोमबार एकै दिन सुदूरपश्चिमका १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशका विभन्न प्रयोगशालामा गरीएको परीक्षणमा...

४७६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौँ – सोमबार एकै दिन ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

थप १२१ जनाले जिते कोरोना, निको हुनेको संख्या ३ हजार १३४ पुग्यो

काठमाडौँ – सोमबार थप १२१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको ३ हजार १३४ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...

नयाँ निर्देशिका तयार, असारपछि काेराेनाका कारण स्वदेश फर्किएका नेपालीले रकम फिर्ता पाउने

सरकारले कोभिड–१९, कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ । जसअनुसार प्रमाणित भएका कामदारका लागि अवस्था हेरेर आधा वा सबै खर्च सरकारले...

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गयाे

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको...

काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै हुने, अन्य अधिवेशनकामा भने हेरफेर हुने

नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो...

दार्चुलाको नौगाडमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गयाे

दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...

सर्लाहीमा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।...

आज धान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै, आजै दहिचिउरा खाने दिन

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि...

लकडाउनको अवधिमा साढे ११ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

सरकारले कोभिड–१९ (कोरोना) भाइरसका कारण भएको लकडाउनको अवधिमा विदेशबाट स्वदेश फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन् । लकडाउनको अवधिमा शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय...

काेराेनाको सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु

कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)...