एमाले विधान महाधिवेशनमा समूहगत छलफल सम्पन्न

नेकपा एमालेको प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि शुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा...

पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८...

एमालेका १३ समस्या

काठमाडौं –  शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ।...

लिपुलेक–कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं – मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै...

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

काठमाडौं – सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा...

आगामी निर्वाचनमा एमालेलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने ओलीको भनाई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज...

विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले पेश गरेको ४५ पृष्ठ लामाे प्रतिवेदनमा के छ? (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदन...

एमालेको प्रथम विधान महाधिवेशन सुरु

काठमाडौं– नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन...

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

काठमाडौँ – मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन...

कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ – नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ। वडा, पालिका अधिवेशन सकिएका जिल्लाहरूमा आज प्रतिनिधि सभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। साथै महाधिवेशन...

एमाले विधान महाधिवेशन आज देखि : यस्ता छन् विधान महाधिवशेनका विशेषताहरु

काठमाण्डौ – नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । ललितपुरको गोदावरीमा तीन दिनसम्म...

संसद् चल्न नदिने रणनीतिमा एमाले

काठमाडाैँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय...