स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट औपचारिक सूचना नआए पनि यात्रुहरूको...

डा.शेखर कोइरालाले भने – देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले...

काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधित क्षेत्र कायम

काठमाडौं – जिल्ला सुरक्षा समितिले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै सामान्य क्षेत्रबाट प्रतिबन्ध हटाइए पनि संवेदनशील ठानिएका...

संसद् विघटन कदमको कडा विरोध गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनको कदमको कडा विरोध गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : शान्ति, संविधान र लोकतन्त्रको पक्षमा, संसद् विघटनको विपक्षमा

काठमाडौँ । शुक्रबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको उक्त बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित...

प्रधानमन्त्री कार्कीको निर्णय ऐतिहासिक, आन्दोलनको मर्मसँग मेल खाने कदम

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीलाई हिजो मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गहन विचार–विमर्श गर्ने निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्कीको यो कदम जेन–जी आन्दोलनको मूल मर्मसँग...

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन हुन थाले, जनजीवन सामान्यतर्फ

काठमाडौं – गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा देखिएका छन् । चितवनतर्फबाट पनि...

हट्यो कर्फ्यू र निषेधाज्ञा

काठमाडौँ – नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न...

जनार्दनको टिप्पणी- संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार भएको आरोप लगाएका छन्। उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्ने भएपनि...

लुटपाट गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न प्रशासनको आग्रह

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले सो सूचना जारी गर्दै आन्दोलनको दौरानमा...

नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको नयाँ...

माओवादी केन्द्रले भन्यो – संसद् विघटनप्रति गम्भीर असहमति छ

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं...