एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता, चट्याङका कारण मात्रै १७ जनाले ज्यान गुमाए

काठमाडौँ – मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

रिक्त दुई एआईजी पदमा डीआईजीद्वय शाही र कार्की सिफारिस

काठमाडौँ — सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले शाही र कार्कीलाई एआईजीमा सिफारिस...

गएराती भोटेकोसीमा गएको पहिरोले २ घर बगायो, ५ जना बेपत्ता

सुशिल सुवेदी, सिन्धुपाल्चोक गएराती अविरल बर्षाका कारण पहिरो आउदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएका छन । राती १ ३०...

बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृहमा पत्र

काठमाडौँ — दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय...

नेपालीहरुसँग अनधिकृत रूपमा हवाइ भाडा बढी लिइएकाे पाइएमा कारबाही गर्ने दूतावासकाे चेतावनी

नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको...

एक महिनामा मुलुकभर पहिरोमा परी ९७ जनाले ज्यान गुमाए, ४३ जना बेपत्ता

काठमाडाैँ – मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाखसम्म भत्ता लिएकाे खुलासा

काठमाण्डौ – बजेट पारित, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको खुलासा भएकाे छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार...

लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव

यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा...

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी प्रहरीकाे नियन्त्रणमा

बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको...

निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी घर विदा दिने

निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा...

नेपालमा कोरोनाका कारण थप एक जनाको निधन

काठमाडाैँ – कोभिड–१९ तथा कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बुधबार रौतहट जिल्ला परोह नगरपालिका वडा नं. ७ का ३६ बर्षिय पुरुषको निधन भएको मन्त्रालयले...

बुधबार थप १ सय १६ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...