मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेलधुरा​ काँग्रेस सभापतिको घोषणा

काठमाडौं – नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेलधुरा जिल्लाका सबै...

काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा‍....

कांग्रेसका वरिष्ठ नेता पौडेलले तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारे

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि समयका लागि आफुलाई सभापतिका लागि अवसर दिन आग्रह गरेका छन् । आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि...

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा...

वैकल्पिक बाटोबाट सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं – कानुन व्यवसायीहरुले शुक्रवार सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएका छन् । प्रधानन्यायाशीसलाई सर्वाेच्च छिर्न नदिने भनेर धर्ना बसेका हुन । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन्...

नागढुङ्गा–मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

काठमाडौ – सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको...

भान्सामा ग्याँस सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु, के कारणले पड्कियो ?

ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी...

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौँ – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल...

प्रधानन्यायाधीशलाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने बारकाे तयारी

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ । हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान...

९५ जना डिएसपीको सरुवा, कहाँ को ? (नामावली सहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी सङ्गठन र ‘नेकपा’ द्वारा आन्दोलन घोषणा

काठमाण्डाै – ६ वटा विद्यार्थी सङ्गठन र विप्लव नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले इन्धनमा भएको मूल्य वृद्धि तत्कालै फिर्ता लिन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...