काठमाडौं – सुदन गुरूङ नेतृत्वको समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। मन्त्रिपरिषद् विस्तारमा आफूहरूसँग सल्लाह नगरी निर्णय गरिएको भन्दै उनीहरूले...
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ। तर अरब सागर तथा बंगालको खाडीबाट...
काठमाडौं — पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खनाल र घिसिङलाई मन्त्री नियुक्त...
काठमाडौँ – वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी थिइन् । सोहीबमोजिम राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई नियुक्त गरेका...
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म प्रतीक्षा गरे पनि उनलाई भेट्ने अवसर मिलेन।...
काठमाडौं — महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका बडालले आइतबार पदबाट राजीनामा दिएका हुन्। बडालको राजीनामापछि नयाँ सरकारद्वारा छिट्टै नयाँ महान्यायाधिवक्ताको...
काठमाडौं – ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार...
काठमाडौं – भदौ २४ गते प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीमा परेपछि क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले आइतबारदेखि खण्डहर भवनमै सेवा सञ्चालन सुरु गरेको छ । अदालतले आफ्नो आँगनमा पाल टाँगेर न्याय...
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी सोमबारदेखि चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल भए...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाहरू सुनियोजित हुन सक्ने बताउनुभएको छ । आज सिंहदरबारमा पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो प्लान–बी,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्ने हो...
काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिएको छ । आज पदभार...