शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले...

आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

बलेवा – ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा...

राप्रपाको महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका...

एमालेको महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सौराहामा सम्पन्न

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ...

सुदूरपश्चिम लगायत देशका पाँच प्रदेशमा भारी हिमपातको सम्भावना

काठमाण्डौ – आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी...

दक्षिण कोरियामा ‘ओमिक्रोन’ फेला, नेपाली कामदार कोरिया पठाउने क्रम फेरि रोकिन सक्ने खतरा

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...

भीम रावलले केन्द्रीय कमिटीमा बस्न गरे अस्वीकार, धनश्याम भुषालले भने सपथ लिए

काठमाडौं – नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । तर उपाध्यक्षमा पराजित धनश्याम भुषालले भने केन्द्रिय सदस्यको सपथ लिएका छन् । मंगलबार बिहान भएको...

ओमिक्रोन फैलन सक्ने जोखिम बढेको भन्दै जापान र अस्ट्रेलिया बन्द, नेपाली विद्यार्थी पनि प्रभावित हुने

काठमाडौं – अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई...

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले...

प्रहरीमा तीन पद थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं –  तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने सरकारले निर्णय गरेको...

धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय

काठमाण्डौ –धर्म परिवर्तन गराउने एक जनालाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं – सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम्...