प्रतिनिधिसभामा आज पनि प्रमुख प्रतिपक्षको विरोध

काठमाडौँ – सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदले बेल घेराउ र नाराबाजी गरेपछि...

पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री...

ललिता निवास प्रकरणमा मुछिएका दम्पती पक्राउ

काठमाडौँ – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई...

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

काठमाडौँ – विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट पुष...

शिक्षक सेवा आयोगले माग्यो २६०० निम्न माध्यमिक तह शिक्षक (सूचनासहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह शिक्षक पदको खुला प्रतियोगितात्मकको लागि विज्ञापन गरेको खोलेको छ । आयोगले निम्न माध्यमिक तहका विभिन्न विषयको गरि २५ सय ९७ जनाको लागि...

चिसो बढ्दै, हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको छ । तराईका भू–भागहरूमा...

काँग्रेस केन्द्रीय समितिमा सभापति देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले...

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदमा उपनिर्वाचन नहुने सिधै निर्वाचन

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने...

शशांकलाई उछिन्दै मुक्ताकुमारीले पाइन् कांग्रेसमा सर्वाधिक मत

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले अहिलेसम्म सर्वाधिक मत पाएकी छन्। १३ पदाधिकारी र ७१ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदा यादवले सर्वाधिक मत पाएकी छन्...

विवेकशील साझा पार्टीद्वारा संयोजक मिलन पाण्डे निष्कासन

काठमाडौं – विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गरेको हो । पार्टी विधान...

एमसीसी पारित गर्न देउवा अघि बढे, प्रचण्ड र नेपालले साथ नदिए गठबन्धन तोडिने

काठमाडौं – अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री...

आज पनि प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् । एमाले विभाजनमा सभामुख...