महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायको अग्रता

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय’डीना’ले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत...

महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री रिजालले दिए राजीनामा

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएपछि पदबाट राजीनामा दिएका हुन्...

महामन्त्रीमा पराजीत भएपछि रक्षा मन्त्री रिजाल पदबाट राजीनामा दिदै, ४ बजे पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएका छन् । यद्दपी निर्वाचन...

काँग्रेस महामन्त्रीमा थापा र शर्मा र विजयी

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश...

महामन्त्रीमा गगन सँगै विश्वप्रकाश पनि जीत तर्फ, कसले कति मत पाए ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् । ३४२० मत गणना हुँदा गगनले २२२७ र विश्वप्रकाशले १३७६...

महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशको अग्रता

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने...

काँग्रेस महामन्त्री पदको मतगणना सुरु, ६ घण्टाभित्र परिणाम आइसक्ने

काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौैँ – निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि...

नेपाली कांग्रेस १४औँ महाधिवेशन : महामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाण्डाै – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिले जनाएको छ ।छलफल लगत्तै पार्टीको...

कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र

काठमाडौं – आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले...

पद थपेर आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन चलखेल

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप...

राष्ट्रिय सभा चुनावका लागि आजदेखि १० गतेसम्म दल दर्ताको समय

काठमाण्डौ – राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने भएका छन् । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग...