सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौं –ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट पक्राउ गरेका अग्रवाललाई अदालतको आदेशपछि करिब १०...

माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय, शुक्रबार बस्दै बैठक

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आगामी स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी...

प्रधानमन्त्री फेरी तुर्किमिनिस्तान जाने, हिमाल र जलबायुको मुद्दा उठाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्केमिनिस्तान जाने भएका छन्। आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने,...

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

काठमाडौं – नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने...

नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा दियो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ। पार्टीले अध्यक्ष चौधरीमाथि बिधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप लगाउँदै उनलाई पदमुक्त गरेको हो।...

बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकियो

हेटौंडा – बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकिएको छ। बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र...

राष्ट्रिय सभाको बैठक आज, चलचित्र विधेयक र स्तरोन्नति अध्ययन प्रतिवेदन छलफलमा

काठमाडौं – संघीय संसद्‌ अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा महत्वपूर्ण दुई विधेयक र प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको...

भोटेकोशीमा आकस्मिक बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा...

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, स्वीकृति नदिँदा योजना अलपत्र परेका छन्: मन्त्री पौडेल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले समयमै स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्री...

कांग्रेस सभापति देउवाको आग्रह, “सबै दोष नेतामाथि थुपार्ने काम नगर्नुहोस्”

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय...

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा क्षति

कैलाली-  सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी मंगलबार दिउँसो कैलालीको चिसापानीमा एक आपसमा ठोक्किएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार...

डा. उज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं – सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ (साउन १२ गते) बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि चालिसेलाई कार्यकारी निर्देशक बनाउने निर्णय...