छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बाटो बन्याे, भदौभित्रै पूरा हुने

दार्चुला-  नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । ...

नवजात शिशुलाई अब ‘भिटामिन के’ दिइने

काठमाडौँ- सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन...

पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं – आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९...

मनाङको स्याउ विश्व बजारमा

मनाङ- मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण...

१ मिनेट २८ सेकेण्डमै सकियो मन्त्रीको वार्षिक समीक्षा !

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअलरुपमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा डेढ मिनेटमै सकिएको छ । उहाँले मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा श्रमिक सूचना बैंक स्थापना...

‘कोरोना सङ्क्रमितलाई माया गरौँ

काठमाडौँ-‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुर्व्यवहार...

थप तीन देशसँग उडान सम्झौताको तयारी

काठमाडौँ- नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौँ- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...

पछिल्लो २४ घण्टामा देशभर थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा...

पाँच महिनापछि भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदै, यस्तो छ तयारी

काठमाडौं- अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल...

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत् ?

काठमाडौं- प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने  शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार...

कोरोना बिरुद्दको लडाइँमा जनता नै सिपाही- प्रम ओली

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड-१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्ने बताउनु भएको छ । हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु...