आजदेखि मौसममा सामान्य सुधार, तीन दिन अझै बदलीको सम्भावना

काठमाण्डौ – आजदेखि मौसममा सामान्य सुधार आउने भएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभर बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

किसानलाई पेन्सन दिने गाउँपालिका

  बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...

गड्डाचौकी नाका हुँदै भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...

पर्सी हुने राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु

काठमाडाैँ – यहि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । चुनावको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न...

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीको मौसम बद्ली हुने

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली हुनेछ । अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । यसैगरी आज काठमाडौँ उपत्यकासहित देशका...

बैशाखमा स्थानीय तहको चुनाव असम्भव, निर्वाचन ऐन संशोधन गर्न सुझाव

काठमाडौं – संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न कानुन व्यवसायीहरूले सुझाव लिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही...

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएपछि ….

कैलाली – कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय...

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण...

करिब ११ अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ११ अंक घटेको छ । कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्से करिब ११ अंकले घटेको हो । यस दिन नेप्से...

टेकु अस्पतालमा भोलिदेखि अर्को आइतबारसम्म खोप अभियान स्थगित

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वास्थ्यकर्मी नै कोभिड संक्रमित भएपछि खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित...

बाटो विर्सिएकी महिलालाई होटेलमा लगेर रातभर सामुहिक बलात्कार गरेपछि …

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा...

गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु

काठमाडौं – ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९...