आज पनि मनोनयन दर्ता, साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । केहि दलले हिजो पनि मनोनयन दर्ता गरेका छन् । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पु¥याएर आज...

विनाशकारी भूकम्पको सात वर्ष, अधिकांश एकीकृत नमुना बस्ती असफल योजना जस्तै बने

काठमाडौं – विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत...

ट्याक्सीमा नयाँ भाडादर लागू, अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय

बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा...

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि घोषणापत्र सार्वजनिक-पूर्ण पाठ सहित

काठमाडाै‌ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले...

कञ्चनपुरका सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवारको टुंगो

काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको...

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा...

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग...

निजामती सेवा विधेयक पेचिलो बन्दै

सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक–पटक...

राप्रपाले महानगरको उम्मेदवार टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ...

निर्वाचन आयोगको पत्रकार सम्मेलन : आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन भए...

पाँच दलीय गठबन्धन : स्थानीय तहको सीट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौ‌ – पाँच दलीय गठबन्धनबीच स्थानीय तहको सीट बाँडफाँडप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि...

उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म

काठमाडौं ‍- स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका...