यातायात मन्त्री घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापनबारे गरेका ७ वटा निर्णय के हुन् ?

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा...

भ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह

काठमाडौं –  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो...

पोखरामा नाबालिका बलात्कार प्रयासको घटना वडा कार्यालयमै मिलापत्र, प्रहरी भन्छ – मिल्दैन

  पोखरा –  पोखरा महानगरपालिका वडा नम्बर–२९ मा नाबालिका माथि भएको बलात्कार प्रयासलाई वडाध्यक्षकै रोहबरमा मिलापत्र गरिएको खुलेको छ। स्थानीय ३० वर्षीय सुमन भण्डारीले गत बुधबार राति एक नाबालिकाको कोठामा...

नारायणगढ- मुग्लिन सडकखण्ड : तुइन खोलामा निरन्तर ढुङ्गा खस्दा सडक खुलाउन समस्या

काठमाडौँ – सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै...

इन्जिनियर्स एसोसियसनले भन्यो – स्वास्थ्य मन्त्रालयको भवन प्रयोगयोग्य छैन

काठमाडौं – नेपाल इन्जिनियर्स एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन अहिले प्रयोग गर्न असम्भव अवस्थामा रहेको निष्कर्ष निकालेको छ। एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी आन्दोलनका क्रममा...

ढुंगा खस्न रोकिए ५ घन्टापछि खुल्न सक्छ नारायणघाट-मुग्लिन सडक

काठमाडौँ – तुइनखोलामा पहिरो खस्न नरोकिँदा पन्छाउन सकस भइरहेको छ। यहाँ शुक्रबार अपरान्हबाटै ढुंगा खसिरहेको छ। राति साढे ७ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध छ। सडक डिभिजन कार्यालय भरतपुरले ढुंगा खस्न रोकिए...

खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको हो। बिहान...

कैलालीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ – कैलालीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने घोडघोडी नगरपालिका– ४ सिमथरीमा ना ६ ख ८४५४ नम्बरको बस र सुपप्र ०१–००९ प...

मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं –  देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको...

आगामी निर्वाचनमा विदेशवासी नेपालीले पनि मतदान पाउने

  काठमाडौं – सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा आयोजित छलफलमा कम्तीमा समानुपातिकतर्फ मतदानको व्यवस्था...

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधि छानबिन गरिने : गृहमन्त्री अर्याल

काठमाडौँ – अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिहरूलाई गम्भीरतापूर्वक अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भर्चुअल बैठकमार्फत देशभरका करिब तीन...

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ। बिहीबार उनीहरूबीच कुराकानी भएको हो। मोदीसँग केके विषयमा कुराकानी भएको भन्नेबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने तयारी गरेको...