फेरी कोभिड भयावह बन्दै, भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमित दिनहुँ बढिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । त्यस्तै पछिल्लो २४...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले गर्‍यो शसस्त्रलाई ‘ए क्लास’ एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले व्यवास्थापन गरेका विपदमा प्रयोग हुने सवारी साधान, उपकरण तथा अपांगता सहायता सामग्री हस्तारण गर्नुभएको छ । गृहमन्त्री खाणले...

अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने वातारण बनाउँछौँ – गृहमन्त्री

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउने बताएका छन् । शनिबार राष्ट्रिय अपांग कोषलाई विपद्मा प्रयोग हुने सवारी साधनलगायतका सामग्री हस्तान्तरण गर्दै उनले अपांगता भएकाहरुलाई सरकारले...

निजि स्रोत शिक्षकले पाएनन् १८ महिना बढीको पारिश्रमिक, व्यवस्थापन समिति अध्यक्षले दिए राजिनामा

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन् । विगत लामोसमयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजि शिक्षकहरूले विद्यालयमा...

एकै दिन ३३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो...

समानुपातिकमा २० देखि २५ सिट जित्ने माधव नेपालको दावी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत...

इनारमा एक पुरुषको शव भेटिएपछि …

काठमाडौँ – सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो...

सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्छौँ – ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् । पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले...

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

सिन्धुपाल्चोक – लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले...

एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या...

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ’मुभमेन्ट’ बढेको भन्दै फोन ट्यापिङ सुरु

काठमाडौं – नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ’मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय...

सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने

काठमाडौं – सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो।...