डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...

भरतपुरमा माओवादीकी रेनुलाई पछाडी पार्दै एमालेका विजय अगाडी

चितवन – भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । बोहराका प्रतिद्वन्द्वी...

काठमाडौँमा बालेनले लिए अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८,...

काठमाडौँको गोकर्णेश्वर –१ मा एमाले विजयी

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा...

बैतडीको शिवनाथ–१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

मुस्ताङको घरपझोङमा २ मत अन्तरले कांग्रेसका लालचन विजयी

काठमाडौं – मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका...

काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । आज बिहान ९:५० बजेबाट...

बझाङको खप्तडछान्ना–१ मा समाजवादीका जोशी निर्वाचित

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।...

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु

कैलाली – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो ।...

रुकुमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल विजयी, अध्यक्षमा पनि माओवादीको अग्रता

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले...