महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन
हरिद्वार – आफ्ना छेडिएका आँखा र मिठो मुस्कानका कारण महाकुम्भमा भाइरल बनेकी मोनालिसा अहिले मध्यप्रदेशको महेश्वरस्थित आफ्नो घर फर्किएकी छिन् । उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने...