बाजुराकी भाईरल गायिका लक्ष्मी नेपाली र भुवन बडूको ‘कलेजीका कुना’ गीत दर्शकको रोजाईमा
काठमाडाैं – बाजुराकी भाईरल गायिका लक्ष्मी नेपाली र गायक भुवन प्रकाश बडूको कलेजीका कुना बोलको गीत पछिल्लो समय दर्शकको रोजाईमा परेको छ । छोटो समयमा अत्यधिक रुचाईको गीत भुवन प्रकाश बडूको...