दयाहाङ राईको अभिनय रहेको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्बजनिक ट्रेलरबाट गिल्मले पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले...