खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको हो। बिहान...

दार्चुलाको रेडियो लिपुलेक पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ – ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ दार्चुलाको सामुदायिक रेडियो लिपुलेक आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट...

बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा

हेटौंडा — बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। पाठकले गत २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि सामाजिक सञ्जालमार्फत...

महाकाली नदी किनारमा एक महिलाको शव फेला

काठमाडौँ –  डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो। सोमबार करिब ३५ वर्षकी ती...

दार्चुलाको रिठेगाड खोलामा आएको बाढीले जिप–ट्याक्टर बगायो

दार्चुला — शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाको सीमाना भएर बग्ने रिठेगाड खोलामा आएको बाढीले सोमबार साँझ जिप र ट्याक्टर बगाएको छ। गोकुलेश्वरबाट चौपातातर्फ जाँदै गरेका सवारी साधन खोलामा आएको बाढीले...

महिलामाथि अमानवीय व्यवहार : बोक्सीको आरोपमा टाउको मुण्डन गरी मानव मलमुत्र खुवाईयो

रौतहट – रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट...

उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुललाई, वेष्ट ग्रुप भिजन दोस्रो

काठमाडौँ – उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुलकी लक्कीरानी कुमारीले हात पार्न सफल भएकी छिन् । काठमाडौँको पेप्सीकोलामा रहेको विश्व ज्ञान पाठशालाले इन्द्रजात्राको अवसरमा शनिबार आयोजना गरेको...

कैलालीको लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

कैलाली – कैलालीको लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान ३ बजेतिर लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको...

दार्चुलाको लेकममा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–२ सुँगरखालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोही स्थानस्थित सरस्वती आधारभूत विद्यालय, बिटोरामा कार्यरत अन्दाजी ५३ वर्षीय कमलापती भट्ट सोमबार दिउँसो करिब १ बजेतिर आफ्नै...

दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक बालिकाको मृत्यु, दुई महिला बेपत्ता

काठमाडौं – दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना महिला बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार दिउँसो साढे १ बजे...

अपी हिमाल आरोहणका लागि १५ सदस्यीय टोली दार्चुला प्रस्थान

काठमाडौं – सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण संघ (एनएमए)ले काठमाडौंमा आयोजना गरेको विशेष विदाई...

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली – कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क...