कञ्चनपुर – कञ्चनपुरमा एक जना युवक मृत भेटिएका छन् । बेलौरी नगरपालिका- ५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा बेलौरी नगरपालिका- ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरी मृत भेटिएको कञ्चनपुर...
कैलाली – कैलालीको अत्तरिया चोक नजिकै भ्यान दुर्घटना भएको छ। गए राति ३ बजेको समयमा अत्तरिया चोक नजिकै सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५४४ नम्बरको भ्यान डिभाइडरमा ठोक्किएर दुर्घटना भएको ट्राफिक...
दार्चुला – दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर–७ बोहरीगाँउकी ६५ वर्षीया धौली देवी जोशीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो...
कञ्चनपुर – कञ्चनपुरमा शनिबार एउटा भ्यान दुर्घटना भएको छ । शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो । भ्यान...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२, खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली...
जनकपुरधाम – सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् । शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५००...
महोत्तरी – २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन...
महोत्तरी – मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले...
सञ्जय मिश्रा, रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः...
मुगु – हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।...
रौतहट – रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले वडा ४ लाई निषेधित क्षेत्र...
विराटनगर – नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन...