दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली

सिमकोट, फागुन २८ गते । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत्...

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

 बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन...

हत्या अभियोगमा तीन जना पक्राउ

चितवन, फागुन २६ गते । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २...

दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

झापा, फागुन २६ गते । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा...

बाजुराको ढमकनेमा आलुका परिकार बनाउने तालिम तथा प्रदर्शनी

बाजुरा – बडिमालिका नगरपालिका ७ ढम्मकनेमा आलुका परिकार बनाउने तालिम तथा प्रदर्शनी मेला सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग विकास समितिकाे कार्यालयको संयुक्त...

अनलाइन ‘ब्रिफिङ’ पछि मात्र आरोहण अनुमतिपत्र

पर्वतारोहणको मुख्य याम सुरु हुँदै गर्दा पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित भएपछि...

४ सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्, २ जनाको शव फेला

दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल...

अव्यवस्थित सडकका कारण सुदूरपश्चिममा पानीका मूल सुक्दै

सुदूरपश्चिम पहाडका अधिकांश गाउँ बस्तीमा ग्रामीण सडकको पहुँच बढेसँगै जथाभावी रूपमा खनिएका सडकले पानीका मुहान सुक्दै गएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ तथा पानीघट्ट पनि बन्द...

हराए लालसेना, बिलाए सपना

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बस र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार...

उचाकोट जीप दुर्घटना : गाडीधनी पन्त र उनका आमा सहित चालक नाथको मृत्यु, अन्य ४ जना घाइते

दार्चुला – शनिबार दिउँसो लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा जिल्ला जिप दुर्घटनाग्रस्त भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट...

गोकुलेश्वर-चाैपाता सडकखण्डमा भएको जीप दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु, ४ जना घाइते

लेकम – गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ । यात्रु लिएर गोकुलेश्वरबाट चौपाता जानेक्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो । दुर्घटनामा...