झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार वटा...
कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा...
दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नं.९ का ६५ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको गोकुलेश्वर अस्पताल प्रशासनले जनाएको छ ।...
कैलाली – कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा पाँच र अन्य अस्पतालमा दुई गरेर ७ जनाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका...
कञ्चनपुर – नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल जेठ १५ गतेको निर्णयले नेपाल भरका सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलन माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । विहिवार मन्त्रिपरिषद्को बैठकले...
डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको...
मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाण्डौ...
दार्चुला – दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकमका ६ जना, महाकालीका ८ जना, शैल्यशिखरका चार जना, खलंगा पुलघाटमा एक जना र अपिहिमालका दुई जना...
महेन्द्रनगर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका...
हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँकी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । साथीसँग खेलिरहेकी बालिका...
बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख...
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट आउन बाँकी छ । मंगलबार...