कञ्चनपुरमा कोरोना सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा...

तत्काल खोप व्यवस्था गर्न माग

गण्डकी – कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा...

गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३०...

बाँकेमा आठ हजार जनाले लगाए ‘भेरोसिल’

बाँके – कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले...

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

कञ्चनपुर – लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको...

सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

धनगढी – बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट...

बर्साइत पर्व मनाउँदै मिथिलानी

महोत्तरी – विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन्...

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई...

कुन प्रदेशमा कति मन्त्रालय थपिए ?

संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति...

स्रोत नखुलेको ३० लाख रकमसहित दुईजना भारतीय नागरिक पक्राउ

गौर – भारतबाट नेपाल तर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार अवैध रकम सहित दुईजना भारतीय नागरिकलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेका छन । रौतहट जिल्लाको परोहा नगरपालिका ९...

भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका जाने मन

बझाङ – हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ...

कोरोनाको कहरः हात पसार्न पनि सकिदैन, व्यापार पनि छैन्

सप्तरी – लकडाउन अघि युवा व्यापारी अरबिन्द दास दिनहुँ रु. चार-पाँच हजारको तरकारी बेच्नु हुन्थ्यो । सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर एक...