दार्चुलाको लटिनाथ नमुना मावि चौपाता, देशभरीकै उत्कृष्ट १०औँ नम्बरमा (भिडियो)
काठमाडौँ – दार्चुलाको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १०औँ नम्बरमा परेको छ । लेकम गाउँपालिका वडा नम्बर –५ मा अवस्थित यो विद्यालय ६० जिल्लाका...