प्रकाश भट्ट, कञ्चनपुर- “हाम्रो संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति राष्ट्रको शान” भन्ने मूल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बाजा संरक्षण तथा प्रवर्धनका लागि आयोजित वाद्यवादन प्रतियोगिता २०८१ सम्पन्न भएको छ। मानसखण्ड...
धनगढी – कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर शुक्रवार (भोलि) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले होरी पर्वको अन्तिम दिन...
रौतहट, ६ चैत । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक...
कैलाली – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये चार क्याम्पसमा नेपाली कांग्रे निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र...
दार्चुला – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। एक सदस्यबाहेक सबै पदमा नेविसंघ र...
दार्चुला – भारतको राजस्थान, जयपुरमा मोटरसाइकल दुर्घटनामा परि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको निधन भएको छ। सोमबार राति जयपुरमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वन विकास जनभावना कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी...
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...
काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...
काठमाडौं – विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका...