प्रदेश सरकारले ल्याएको स्थायी राजधानी सम्बन्धी प्रस्तावको बिपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

बुटवल – प्रदेश नम्बर पाँचको प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको स्थायी राजधानीको प्रस्तावमा बिपक्षमा मतदान गर्न आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ ।...

अस्थायी राजधानीलाई स्थायी गर्न माग गर्दै बुटवलका व्यवसायी आन्दोलित

रुपन्देही – प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको...

बाँकेमा बिहिबार पनि २ जना कोरोना संक्रमितको मृत्यु

बाँके – शिक्षण अस्पताल कोहलपुरमा कोभिडको उपचारकोक्रममा रहेका दुईजनाको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके र सुर्खेतका गरि दुईजनाको निधन भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा...

पुथाउत्तरगङ्गामा विद्यालय सञ्चालन, प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन

रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको...

विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ – दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा...

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण

बुटवल – कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष...

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

दाङ – दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया...

दाङमा आपाराधिक घटनामा कमी

दाङ – अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६र७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७...

फेसबुक लाइभ गर्दै दाङमा एक युवती गरिन् आत्महत्या

दाङ – दाङमा एक युवतीले आत्महत्या गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले...

गुल्मीमा थपिए ३७ जना कोरोना संक्रमित

गुल्मी – गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८...

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयाे

काठमाडाैँ- रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५०...