पोखरामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर (सूचीसहित)

पोखरा –  प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित...

बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न

घोराही – बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज नाराएणपुर उद्योग बाणिँज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले १४औ साधारणसभा सम्पन्न गरेको...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले-कांग्रेसको समीकरण बनेपछि...

लुम्बिनी कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

बुटवल – लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री...

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, एकजनाको उद्धार

तुलसीपुर – दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता...

ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई काँग्रेसले मन्त्री बनाएको भन्दै आलोचना

काठमाडौं – नेपाली कांग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधबार कुर्मीले विनाविभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन्...

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिदै छन् । आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ । त्यस्तै सत्ता साझेदार दल नेकपा...

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान...

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध...

पाल्पाबाट सुनका गहना चोरिमा संलग्न एक जना पक्राउ

पाल्पा । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट...

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक

बुटवल – लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक...

बस र पिक अप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते

कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट  सुर्खेत जाँदै गरेको...