स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

गौर – रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै...

उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही – किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले...

सशस्त्रले भारतसँगको सीमा नाकामा दोब्बर बढी सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी- कोभिड-१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५०...

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश...

रौतहटका युवकको सीमावर्ती भारतीय क्षेत्रमा गोली हानी हत्या

रौतहट- रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती...

विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ – दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा...

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

वीरगञ्ज – पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति...

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी...

सिरहामा एक युवकको बेवारिसे लाश फेला

सिरहा –  सिरहा नगरपालिका–१५ सुखचैना बुधौरास्थित बासघारीमा मृत अवस्थामा एक युवकको लाश फेला परेको छ । मिर्चैया नगरपालिका–९ रमपुरा बस्ने कृतिलाल महतोको २४ वर्षिय उमेश कुमार महतोको शव फेला परेको...

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा भदौ १० सम्म कर्फ्यु

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कर्फ्यु आदेश जारी भएको छ । सोमबार मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला...

सिरहामा २ थुनुवा सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

मुकेश कुमार यादव , सिरहा सिरहामा दुई जना थुनुवा सहित एकैदिन एउटै वडाका ८ जना गरि १२ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सुखिपुर नगरपालीकाको जनता माध्यमिक...