किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र...

एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल भएन

पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि...

‘जयन्त जन्त होइन, रवाफ देखाउन गएका रहेछन्’

ना १ झ १६४४ नम्बरको गाडीमा ८÷१० जना युवा सहयोगी लिएर वैशाख ३१ गते राति जयन्त कुसवाहा घरबाट ठाँटबाँटसहित छिमेकीको जन्त निस्के । राति १० बजेको थियो । ४१ वर्षीय...

सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

महोत्तरी – चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता...

कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

महोत्तरी – जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै...

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

सप्तरी- दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४०...

पर्सामा सात सङ्क्रमितको मृत्यु

बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या,...

आफ्नै श्रीमती र २ जना भाइबाट एक युवकको हत्या

काठमाडौँ – धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ । आफ्नै श्रीमती र दुई जना भाइबाट उनको हत्या भएको हो । गए राति २ बजे हंसपुर नगरपालिका–६ टिल्हीका २५...

सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै

सिरहा – छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना...

वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । वीरगन्जमा बुधबार...

मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास

जनकपुरधाम ।  प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव,...

भगवान भरोसामा वीरगन्ज : बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश

मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३...