दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान...

सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न...

पर्यटकको आकर्षण बन्दैछ पानीटार

इलाम-  तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र...

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार...

चियामा एकपछि अर्को उपलब्धि

चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ...

उपप्रमुखको गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ

नेपाल विद्यार्थी सङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन् । यद्यपि उपप्रमुखले दावी...

चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास

पशुपतिनगर- नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ । सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको...

एकै पटक ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल आज शिलान्यास गरिदै

काठमाडौं- अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले...

इलामको देउमाईमा पोखरीमा डुबेर एक जनाको मृत्यु

इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्किएका खत्री आज बिहान...

झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अवस्थामा

झापा – झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै...

कमेरो माटो खन्न गएका युवक दुधकोशीमा बेपत्ता

दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला...

श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका–१ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् । भण्डारीमाथि...