गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कास्की– गण्डकी प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासप्रस्तावमा नेपाली...

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक...

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

गोरखा- गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन । मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ,...

‘खान नजान्दा खाना नै विष बन्छ’

पोखरा । स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा...

गोरखामा पाँच दिनमा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई...

बेंसीशहर-चामे सडक सञ्चालनमा

लमजुङ – लमजुङ र मनाङ जिल्ला जोड्ने बेंसीशहर चामे सडक सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि...

विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने

रासस कास्की – विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक रु...

कडा सुरक्षाका साथ पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटे

काठमाडौँ – पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटेका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन ती माइक्रोबस पोखराबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेका हुन् । राजमार्गमा प्रहरीले...

मनाङ आगलागी : पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त

पोखरा – मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम...

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा एक जना पक्राउ

कास्की – क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा...

शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय युवकको मृत्यु

पाल्पा – शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना...