पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल...