विश्वकप छनोटमा नेपाल आज ओमानसँग भिड्दै

ओमान — आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत नेपालले आज सुपर सिक्स चरणको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमरतस्थित मिनिस्ट्री टर्फ १ मैदानमा राति ८:४५ बजेबाट खेल सुरु हुनेछ।...

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं – सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८...

जितको यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ आज कतारसँग भिड्दै नेपाल

  काठमाडौं – नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरण अन्तर्गत आज कतारसँग खेल्दैछ। नेपालले यसअघि समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै जितको यात्रालाई...

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं – दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९...

टी–२० विश्वकप छनोट : नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको...

टी-२० विश्वकप छनोट: नेपाल र यूएई भिड्दै

काठमाडौं – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणका खेलहरू आजदेखि सुरु हुँदैछन्। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब...

टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, जापान ५ विकेटले पराजित

काठमाडौं — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्‍यो। जापानले दिएको १३२...

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ – आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको...

टि-२० विश्वकप छनोट खेल आजबाट, पहिलो खेल कुवेतसँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ। ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८:४५ बजे कुवेतसँग खेल्नेछ। एसिया र एसिया प्यासेफिक क्षेत्रका...

ओमानमा हुने टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ। रोहित कुमार पौडेलको कप्तानीमा घोषणा...

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज कब्जा !

काठमाडौं – लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो...

नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दियो, आसिफ र सन्दीपको अर्धशतक

  काठमाडौं – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सोमबार खेलेको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार...