त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज पपुवा न्युगिनी र नेपाल भिड्दै
काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ। खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।...