राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २०२ रनको...